बिराटनगरको होटलमा सँगै बसेका साथी अनिल मण्डलले एक सातामा दुई साझेदारको हत्या गरिसक्दा व्यवसायी शम्भु चौधरीले भेउ पाउन त सकेनन् नै, थाहै नपाइ आफ्नै हत्याका लागि ‘सुपारी’ समेत दिए ।

NID

नेपालमा दल, नेता र विज्ञहरू खुलेआम विदेशी चलखेल बढेको स्वीकार्छन् । तर, यस्तो चलखेल निस्तेज पार्ने प्रति–जासूसी संयन्त्र बनाउन भने रुचि देखाउँदैनन् । राष्ट्रिय सुरक्षाका लागि आवश्यक तर तीन दशकदेखि अकारण अलपत्र एउटा सुरक्षा संयन्त्र माथिको विवेचना ।

संघीय सरकारको प्रतिनिधि भनिने प्रमुख जिल्ला अधिकारीको अहिलेको नियमित काम नागरिकता र राहदानी विभागले बनाइदिएको पासपोर्ट बाँड्नु मात्रै हो । लामो समयसम्म शान र मान बोकेको यो शक्तिकेन्द्र आज किन एउटा समन्वय इकाइमा सीमित भयो ?

झापाको कमल गाउँपालिकाकी ६९ वर्षीया देवका अधिकारीलाई पुरानो घाउ कोट्याउन कोही नआइदिए हुन्थ्योजस्तो लाग्छ । इराकमा आतंकवादी समूहबाट २२ वर्षीय छोरा…

नेपालमा नक्कली सरकारी कागजात सजिलै बन्छन, बरु सक्कली काम गर्न गाह्रो छ । देशभित्र चलेको एउटा ‘अपराध कारखाना’ बारे खोजमुलक प्रस्तुति ।

नेपाली सेनाको ३०० वर्षभन्दा पुरानो इतिहासमा पहिलो पटक ब्राह्मण समुदायबाट प्रधासेनापति नियुक्ति हुने पक्का भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्…

सुशील कोइरालाको निधनपछि ०७२ फागुन तेस्रो साता सम्पन्न १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । देउवाले तोडेको कोइरालाको विरासत फेरि फर्किएला कि नफर्किएला ? कांग्रेसभित्र यसबारे बहस हुँदै आएको छ ।