भारतविरुद्ध गतिविधि गरेको अभियोगमा सुनसरीको हरिनगर गाउँपालिकामा खुर्सिद अन्सारी मारिएको चार वर्षपछि फेरि काठमाडौंमा उस्तै आरोपमा अर्का नेपाली नागरिक मारिएका छन् ।…

संसाँझै राजधानीमा मच्चिएको गोली काण्डले उब्जाएका प्रश्न हरिवन नगरपालिका–२, सर्लाहीका लाल मोहम्मद सोमबार अपराह्न गार्मेन्टका लागि प्लास्टिक लिन काठमाडौंको जोरपाटी…

नेपालमा दुई विदेशी नागरिकको हत्या गरेका सिरियल किलर चार्ल्स शोभराजले २०८० मा जन्मकैदको २० वर्षे जेल सजाय पूरा गर्नेछन् ।…

There are 26 thousand prisoners across the country. Every prison is a village and Chaukidar, Naike, and Bhai-Naike, are leaders behind the bar. They are the government and they run their empire in this village. But, there is also the interest of the power centers inside it. How?

इन्टरनेट र इमेलका कारण हिजोआज आम नागरिकले हुलाक सेवा हम्मेसी प्रयोग गर्दैनन्, तर केही दुर्व्यसनी र तस्करहरूले चाहिं यसैलाई प्रयोग गरेर लागूऔषध ओसारिरहेका छन् । कसरी ?

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले जेठ अन्तिममा तीन दिन अपरेशन ‘ह्वाइट डस्ट’ चलाएर हालसम्मकै सबैभन्दा ठूलो परिमाणमा लागूऔषध…

नेपाल–भारतका सुरक्षा अधिकारीहरू ‘कसूरदार’ लाई खुसुक्क समातेर सुटुक्क बुझाउने गरिरहेका छन् । एकअर्का देशमा मारिने सम्भावना समेत रहेका नागरिकको यो अवैध हस्तान्तरण गम्भीर मानवअधिकार उल्लंघन र अनुसन्धानकर्मीलाई जुनसुकै बेला जोखिममा पार्ने काम हो ।

दक्षिणी भेगमा रहेको झापा बजारको नामबाटै जिल्लाको नामाकरण भएको हो । तर जुन ठाउँले जिल्लालाई चिनायो, त्यही नाम चाहिँ ओझेलमा छ । धन्न संघीयताले अहिले ‘झापा गाउँपालिका’ बनाइदियो, नत्र त मान्छेले यो ठाउँ बारे थाहै पाउँदैनथे ।

काठमाडौंले पुरातन दलहरूको पुरातन राजनीतिक शैलीको विकल्प खोजिरहेको छ भन्ने सन्देश ०७४ कै स्थानीय निर्वाचनमा दिइसकेको थियो । तर दलहरूले मतदाताको मन बुझेनन् । मतदाताले दलहरूको दलदलबाट उन्मुक्ति पाउने बाटो रोजे र बालेन उदाए ।