नरवणेको नेपाल भ्रमणमा सेनाको उत्कृष्ट व्यवस्थापन
भारतीय सेनाध्यक्षलाई नेपालमा मानार्थ महारथीको सम्मान दिने नियमित परम्परा नै हो । सामान्य अवस्था भएको भए भारतीइ सेना प्रमुखको नेपाल भ्रमणले खासै चर्चा पाउने थिएन । तर, यसपटक भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले अलि बढी नै चर्चा पायो । भारतीय पाहुना नरवणेले काठमाडौंमा तीन दिनसम्म रहँदा उच्च सुरक्षा चुनौतीका बीचमा रहनुपर्यो । यसको […]