Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: जस्ट इन
काठमाडौं क्षेत्र नं. ६ मा पर्ने बानियाँटार क्षेत्रका करिब ७ सय घरधुरी खानेपानीको समस्याले व्याकुल छन् । स्थानीय नरेन्द्रराज पाठकका…
प्रचण्ड उठ्ने भएपछि गोरखामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बाटो खाली गरिदिए । राजनीतिक विश्लेषक राजेन्द्र महर्जनको बुझाइमा प्रचण्डले चितवन–३ मा जोखिम महसुस गरेपछि गोरखा–२ मा जाने सहज बाटो अपनाएका हुनसक्छन् ।
भारतविरुद्ध गतिविधि गरेको अभियोगमा सुनसरीको हरिनगर गाउँपालिकामा खुर्सिद अन्सारी मारिएको चार वर्षपछि फेरि काठमाडौंमा उस्तै आरोपमा अर्का नेपाली नागरिक मारिएका छन् ।…
संसाँझै राजधानीमा मच्चिएको गोली काण्डले उब्जाएका प्रश्न हरिवन नगरपालिका–२, सर्लाहीका लाल मोहम्मद सोमबार अपराह्न गार्मेन्टका लागि प्लास्टिक लिन काठमाडौंको जोरपाटी…
There are 26 thousand prisoners across the country. Every prison is a village and Chaukidar, Naike, and Bhai-Naike, are leaders behind the bar. They are the government and they run their empire in this village. But, there is also the interest of the power centers inside it. How?
इन्टरनेट र इमेलका कारण हिजोआज आम नागरिकले हुलाक सेवा हम्मेसी प्रयोग गर्दैनन्, तर केही दुर्व्यसनी र तस्करहरूले चाहिं यसैलाई प्रयोग गरेर लागूऔषध ओसारिरहेका छन् । कसरी ?
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले जेठ अन्तिममा तीन दिन अपरेशन ‘ह्वाइट डस्ट’ चलाएर हालसम्मकै सबैभन्दा ठूलो परिमाणमा लागूऔषध…
नेपाल–भारतका सुरक्षा अधिकारीहरू ‘कसूरदार’ लाई खुसुक्क समातेर सुटुक्क बुझाउने गरिरहेका छन् । एकअर्का देशमा मारिने सम्भावना समेत रहेका नागरिकको यो अवैध हस्तान्तरण गम्भीर मानवअधिकार उल्लंघन र अनुसन्धानकर्मीलाई जुनसुकै बेला जोखिममा पार्ने काम हो ।