Sunday July 22, 2024

कचनकवलका अध्यक्ष भन्छन् – व्यवहारिक समस्याले गाउँमा कोरोना फैलिने डर भो

गौरव पोखरेल झापामा बिहीबार ८ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि जिल्लामा २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको थियो