Tuesday September 19, 2023

लौ पढ्नुस् प्रहरीमा कसरी हुन्छ राजनीति

मोतिलाल बोहोरा प्रकरणपछि प्रहरीमा राजनीति घुसेको हो । यो घटनालाई प्रहरी संगठनभित्र भएको ‘राजनीतिक कु’ का रुपमा व्याख्या गरिन्छ