Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexusMay 24, 2025
Features सुगम झापाभित्रको दुर्गम ‘झापा’By गौरव पोखरेलMay 31, 20220 दक्षिणी भेगमा रहेको झापा बजारको नामबाटै जिल्लाको नामाकरण भएको हो । तर जुन ठाउँले जिल्लालाई चिनायो, त्यही नाम चाहिँ ओझेलमा छ । धन्न संघीयताले अहिले ‘झापा गाउँपालिका’ बनाइदियो, नत्र त मान्छेले यो ठाउँ बारे थाहै पाउँदैनथे ।