Wednesday July 24, 2024

फैजानदेखि लाल मोहम्मद काण्ड : नेपालमा रअ र आईएसआईबीच ‘प्रोक्सी वार’

भारतविरुद्ध गतिविधि गरेको अभियोगमा सुनसरीको हरिनगर गाउँपालिकामा खुर्सिद अन्सारी मारिएको चार वर्षपछि फेरि काठमाडौंमा उस्तै आरोपमा अर्का नेपाली नागरिक मारिएका छन् ।