Tuesday September 19, 2023

जसले उपत्यकाका १५ सय कोरोना संक्रमितलाई अस्पताल पुर्‍याए

नेपालमा कोरोना भाइरस संक्रमणको सुरुवाती चरणमा नेपाल एम्बुलेन्स सेवा १०२ का हस्त कठायत रातोपुलस्थित घर जाँदा छिमेकीको भागभाग हुन्थ्यो ।